ठेकेदारको लापरवाही ः अध्यक्षले भत्काइदिए भवनको पिल्लर(भिडियोसहित)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज जेठ २३ गते । जिल्लाको एक विद्यालयको भवन बनाउँदा ठेकेदारले कमसल सामाग्रीको प्रयोग गरेको पाइएको छ । रघुगंगा गाउँपालिका ५ झिँमा रहेको महेन्द्र माध्यामिक विद्यालयको चार कोठे भवन निर्माण गर्दा ठेकेदारले कमसल सामाग्रीको प्रयोग गरेको पाइएको हो । कमसल र गुणस्तरहिन सामाग्रीको प्रयोग गरेको पाइएपछि निर्माण गरिएका भवनका दुइवटा पिल्लर भत्काइएको छ । … Continue reading ठेकेदारको लापरवाही ः अध्यक्षले भत्काइदिए भवनको पिल्लर(भिडियोसहित)